Connect with us
Kapilvast Forest

असोजभित्र हतियार बुझाउन गृहको आग्रह

२०८२, १० आश्विन शुक्रबारमा प्रकाशित

गृह मन्त्रालयले जेनजी प्रदर्शनमा सुरक्षाकर्मीबाट हराएका हातहतियार र खरखजाना फेला परे नजिकको प्रहरी कार्यालयमा बुझाउन आग्रह गरेको छ । बिहीबार एक सूचना जारी गर्दै मन्त्रालयले प्रदर्शनका क्रममा लुटिएका वा हराएर फेला परेका हातहतियार असोज मसान्तभित्र बुझाउन आग्रह गरेको हो ।

असोज मसान्तभित्र त्यस्ता हतियार प्रहरीलाई बुझाउनेलाई सम्मान गरिने पनि मन्त्रालयले भनेको छ । भदाै २३ र २४ गते भएको जेनजी प्रदर्शनका क्रममा देशभरका प्रहरी र कार्यालयबाट हतियार र खरखजाना लुटपाट भएको थियो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu