Connect with us
Kapilvast Forest

देश जोड्ने र बनाउने महाअभियानको सुरुवात मधेशबाट:स्वर्णिम

२०८२, २ माघ बिहीबारमा प्रकाशित

काठमाडौं –

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता डा। स्वर्णिम वाग्लेले देश जोड्ने र बनाउने महाअभियानको सुरुवात मधेशबाट हुने बताएका छन् ।बिहीबार बिहान काठमाडौं महानगरका मेयर बालेन शाहसँगको फोटो पोस्ट गर्दै उनले यस्तो बताएका हुन् ।

उनले लेखेका छन्, ‘५ माघमा सभापति रवि लामिछानेसहित हामी जनकपुर आउँदैछौं । देश जोड्ने र बनाउने महाअभियानको सुरुवात मधेशबाट, निकास २१ फागुनको निर्वाचनबाट ।’

आर्थिक सुधारको श्रृङ्खला, वृद्धि, रोजगारी, राजस्व र खर्च, आधुनिक पूर्वाधार, महानगरको ‘डेलिभरी मोडल’ लगायत विषयमा रास्वपा नेता एवं प्रस्तावित प्रधानमन्त्री बालेन्द्र शाहसँग चरणबद्ध छलफल जारी रहेको बताएका छन् ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu