Connect with us
Kapilvast Forest

ललितपुर-३ मा रास्वपा उम्मेदवार तोसिमा कार्की

२०८२, ७ माघ मंगलवारमा प्रकाशित

काठमाडौं –

ललितपुर ३ मा रास्वपाबाट तोसिमा कार्कीले टिकट पाएकी छिन् । अघिल्लो चुनावमा उनी सोही निर्वाचन क्षेत्रबाट जितेकी थिइन् । यसपटक पनि उनी क्षेत्र नम्बर ३ बाट नै चुनाव लड्ने पक्का भएको हो ।उनी अघिल्लो कार्यकालमा स्वास्थ्य राज्यमन्त्री भएकी थिइन् । दोस्रो पटक उनी सांसद हुने दौडमा लागेकी हुन् । उनी रास्वपाकी केन्द्रीय सदस्य हुन् ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu