Connect with us
Kapilvast Forest

शान्ति र सद्भाव कायम गर्न आग्रह

२०८२, ९ चैत्र सोमबारमा प्रकाशित

लुम्बिनी
लुम्बिनी शाक्यमुनी बृद्धा अनाथ आश्रमका अध्यक्ष ओमकार पाण्डेले तीनदिनदेखि अशान्त र असामान्य अवस्था रहेको शाक्यवंशीय राजधानी कपिलवस्तुमा शान्ति सद्भाव कायम गरेर अनम चयन कायम गर्न आग्रह गरेका छन्

विश्वमै शान्तिको सन्देश फैलाउने ठाउको उद्गमस्थल कपिलवस्तु अशान्त हुनु दुखद भएको भन्दै सबै पक्ष र समुदाय मिलेर बुद्ध शिक्षा अनुसरण गरि करुणा, मैंत्री र सद्भाव देखाउनु पर्ने बेला भएको बताएका छन् ।

गौतम बुद्धले देखाएको अहिंसा, शान्ति, मानव कल्याणको मार्ग र उपदेश अहिलेको अशान्त कपिलवस्तुका घटनामा पनि उत्तिकै सान्दर्भिक छ भन्दै उनले सबै पक्ष मिलेर बुद्ध स्थलको जनजीवन सहज बनाउनु पर्ने बताए ।

सनातनी हिन्दु मोर्चाका केन्द्रिय उपाध्यक्ष रहेका उनले बुद्धको उपदेश र मार्गदर्शनलाई स्वीकार गरी अगाडि बढ्न सकेमा अहिले कपिलवस्तुलाई चाहिएको एकता, सहिष्णुता र आपसी सद्भावले नया उचाइ लिएर शान्ति बहाल हुन सहयोग पुग्ने बताए ।

गत शनिवार क्ष्जल्लाको महाराजगंज नगरपालिका(२, बर्दगा गाउमा क्ष्हन्दु र मुस्लिम समुदाय बिच विवाद हुदा क्ष्जल्लाको दििाणी क्षेत्र अशान्त बनेकोछ

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu