Connect with us
Kapilvast Forest

छोरीका लागि बैंक खातामा मासिक ५ सय

२०७६, २२ मंसिर आईतवारमा प्रकाशित

काठमाडौं । कर्णाली प्रदेश सरकारले छोरीको बैंक खाता खोल्ने प्रक्रिया शुरु गरेको छ । छोरीलाई कम्तीमा माध्यमिक तहसम्मको अध्ययन ग्यारेन्टी लागि मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले छोरीलाई बैंक खाता कार्यक्रम ल्याएको हो ।

चालू आर्थिक वर्षको साउनदेखि कर्णालीमा जन्मेका छोरीहरुका लागि बैंक खाता छोरीको, सुरक्षा जीवनभरिको नाम दिइएको यो कार्यक्रम लागू हुने बताइएको छ । कार्यक्रमअन्तर्गत पहिलो महिना एक हजार र दोस्रो महिनादेखि २० वर्षसम्म मासिक पाँच सय रुपैयाँका दरले प्रदेश सरकारले छोरीको बैंक खातामा रकम जम्मा गरिदिनेछ ।

यस हिसाबले छोरी २० वर्ष पुग्दा १ लाख २० हजार पाँच सय रुपैयाँ जम्मा हुन आउँछ । कर्णालीमा उमेर नपुग्दै छोरीहरुको विवाह गराइदिने प्रचलन छ । सानै उमेरमा विवाह हुँदा छोरीहरुले पढ्न पाउँदैनन्

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu