Connect with us
Kapilvast Forest

सिद्धार्थ बैंकद्वारा विद्यालयलाई डस्टबिन हस्तारण

२०८३, ११ बैशाख शुक्रबारमा प्रकाशित

कपिलवस्तु । कपिलबस्तुको चन्द्रौटामा रहेको सिद्धार्थ बैंकले विद्यालयका लागि डस्टबिन वितरण गरेको छ।
समाजसेवी तथा युवा नेता गोविन्द केसीको अगुवाईमा शिवराज नगरपालिका ६ सुगानगर स्थित बालविकास आधारभूत विद्यालयमा डस्टबिन वितरण गरेको हो ।

सिद्धार्थ बैंक शाखा प्रबन्धक यज्ञ सिंह गडशिला र सम्पर्क अधिकृत राजन अर्याल सहितको टोलीले डस्टबिन वितरण गरेको प्रधानाध्यापक पुष्पा न्यौपानेले जानकारी दिइन ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu