सम्पत्ति शुद्धीकरण मुद्दामा विष्णु पौडेलको बयान सुरु
२०८३, १ श्रावण शुक्रबारमा प्रकाशित
काठमाडौँ-
सम्पत्ति शुद्धीकरण मुद्दामा विष्णु पौडेलको बयान सुरु भएको छ । विशेष अदालतमा पौडेलको बयान सुरु भएको हो ।न्यायाधीशत्रय नारायणप्रसाद पौडेल, डिल्लीरत्न श्रेष्ठ र विदुर कोइरालाको इजलासमा बयान भइरहेको हो ।