जालसाजीको अभियोगमा वडाध्यक्ष पक्राउ २०८३, २४ श्रावण आईतवारमा प्रकाशित जालसाजीको अभियोगमा पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिका–७ का वडाध्यक्ष हरेन्द्र यादव पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक मदन थापाका अनुसार यादवलाई जालसाजीको अभियोगमा शुक्रबार राति बर्दघाट क्षेत्रबाट पक्राउ गरिएको हो । सम्बन्धित शीर्षकहरू: छुटाउनुभयो कि? केही स्थानमा भारी वर्षाको सम्भावना Advertisement Advertisement Advertisement