कपिलवस्तु महोत्सवमा को को छन त आज का मुख्य आकर्षक
कपिलवस्तु ।कपिलवस्तुको बुद्ध रगंशालामा जारी ११ औँ कपिलवस्तु महोत्सवको मुख्य आकर्षकका रुपमा राष्ट्रिय कालाकार प्रति आले, कुलेन्द्र बिस्वकर्मा सहित स्थानिय कलाकारको साथमा नबौ डान्स आईडलको बेजोड प्रस्तुती रहने आयोजकले जनाएको छ ।अन्तर्गत ९ औँ कपिलवस्तु डान्स आईडलको प्रतिस्पर्धामा १० जना प्रतिशप्रधा मा छन ।