Connect with us
Kapilvast Forest

ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

२०७६, २४ मंसिर मंगलवारमा प्रकाशित

हेटौंडा । पूर्वपश्चिम राजमार्ग अन्र्तगत हेटौंडा १९ नेवारपानीमा सोमबार राति भएको सवारी दुर्घटनामा एकजनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा हेटौंडा–१ का ३० वर्षीय सुरेन्द्र आलेमगर रहेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा मनहरी गाउँपालिका वडा नम्बर ५ का सुरेश स्यांतान घाइते भएका छन् । मनहरीबाट हेटौंडातर्फ आउँदै गरेको ना४ख ७४३७ नम्बरको ट्रक र विपरित दिशाबाट जाँदै गरेको ना५१प २१८ नम्बरको मोटरसाइकल सोमबार राति ठक्कर दिएको थियो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj