Connect with us
Kapilvast Forest

१३ औं साग: पुरुष फुटबलमा नेपालको पहिलो गोल

२०७६, २४ मंसिर मंगलवारमा प्रकाशित

 

काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद (साग) पुरुष फुटबलको फाइनल खेलमा भूटानविरुद्ध नेपाल १-० गोलले अग्रता कायम गरेको छ ।दशरथ रंगशालामा जारी फुटबलको फाइनल खेलको पहिलो हाफमा अभिषेक रिजालले १६ औं मिनेटमा गोल गर्दै नेपाललाई अग्रता दिलाएका हुन् ।साग पुरुष फुटबलको स्वर्णका लागि नेपाल र भूटान भिडिरहेका छन् ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu