Connect with us
Kapilvast Forest

साग फुटबल फाइनल : भुटानले फर्कायाे बराबरी गाेल

२०७६, २४ मंसिर मंगलवारमा प्रकाशित

काठमाण्डाै – दक्षिण एसियाली खेलकुदकाे पुरुष फुटबलकाे फाइनलमा भुटानले बराबरी गाेल फर्काएकाे छ ।भुटानका कप्तान चेन्चाे ग्याल्सेनले ३७औँ मिनेटमा बराबरी गाेल फर्काएका हुन् ।यसअघि भुटानविरुद्ध नेपालका लागि १७औँ मिनेटमा अभिषेक रिजालले गाेल गरेका हुन् । उनले जारी सागमा याेसँगै ३ गाेल गरेका छन् । उनले यसअघि माल्दिभ्स र भुटानविरुद्ध एक-एक गोल गरेका थिए ।

नवाैँ  मिनेटमा मिक्चेन तामाङले पोष्टभित्र पाएको मौकामा भने चुक्न पुगेका थिए । नेपालकाे खेल हेर्न दशरथ रंगशालामा दर्शककाे खचाखच उपस्थिति रहेकाे छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu