Connect with us
Kapilvast Forest

४ गुणाले बढ्यो बैंकिङ कसुर

२०७६, २५ मंसिर बुधबारमा प्रकाशित

 

काठमाडौं मंसिर २४ –
गएको वर्ष नेपालमा बैंकिङ कसुरका ३ हजार १ सय ६७ मुद्दा दर्ता भएका छन् । अघिल्लो वर्षको तुलनामा गत वर्ष मुद्दा दर्ता संख्या चार गुणाभन्दा धेरैले बढेको हो ।यो आर्थिक वर्ष ०७५र०७६मा बैंकिङ कसुर शीर्षकमा प्रहरीमा दर्ता भएको मुद्दाको विवरण हो ।

आर्थिक वर्ष ०७४र०७५ मा मुलुकभर बैंकिङ कसुरका ७ सय ७६ मुद्दा मात्र दर्ता भएका थिए । वित्तीय क्षेत्रको व्यावसायिक विस्तारसँगै सञ्चालन जोखिम बढेको र यसले बैंकिङ कसुरका घटना पनि बढेको बताइएको छ ।

उल्लिखित तथ्यांकका आधारमा दैनिक औसत ८ वटाभन्दा बढी मुद्दा दर्ता भएको देखिन्छ । कान्तिपुर दैनिकमा खबर छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu