Connect with us
Kapilvast Forest

मुख्यमन्त्री ‘बेटी बचाऊ’ कार्यक्रमअन्तर्गत छात्रालाई साइकल वितरण

२०७६, २५ मंसिर बुधबारमा प्रकाशित

सिरहा-प्रदेश नं २ सरकारले सञ्चालन गरेको मुख्यमन्त्री ‘बेटी पढाऊ बेटी बचाऊ’ कार्यक्रमअन्तर्गत सिरहाको बरियारपट्टी गाउँपालिकास्थित जनता माध्यमिक विद्यालय जानकीनगर खोक्सीका ३८ छात्रालाई साइकल वितरण गरिएको छ ।

विद्यालय परिसरमा आयोजित कार्यक्रममा बरियारपट्टी गाउँपालिकाका अध्यक्ष सन्तोषकुमार महतो र उपाध्यक्ष रेखाकुमारी यादवले संयुक्त रुपमा साइकल वितरण गर्नुभएको हो ।

सो अवसरमा गाउँपालिकाका अध्यक्ष महतोले शिक्षाको विकास नभई अन्य विकास सम्भव नभएको बताउँदै शिक्षाको विकासका लागि समाजका सबै वर्ग सक्रियतापूर्वक लाग्नुपर्नेमा जोड दिए ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu