Connect with us
Kapilvast Forest

विद्या भट्टराईको शपथ मंगलबार हुने

२०७६, ३० मंसिर सोमबारमा प्रकाशित

काठमाडौँ । गत मंसिर १४ गते सम्पन्न सम्पन्न उपनिर्वाचनमा कास्की–२ बाट निर्वाचित सांसद विद्या भट्टराईको शपथ ग्रहण मंगलबार हुने भएको छ । सांसद भट्टराईलाई संसदको कृषि समितिको हलमा शपथ ग्रहण गराउने छिन् । सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को तर्फबाट कास्की–२ मा उम्मेद्वारी दिउको भट्टराईले कांग्रेसका खेमराज पौडेललाई भारी मत अन्तरले पराजित गर्दैविजयी भएकी थिइन् ।भट्टराईले कांग्रेस उम्मेदवार खेमराजलाई आठ हजार चार सय तीन मतअन्तरले जितेकी हुन् । उनले २४ हजार तीन सय ९४ मतसहित विजयी हुँदा उनका प्रतिद्वन्द्वी पौडेलल १५ हजार ९ सय ९१ मत ल्याएका थिए । सामान्यतया सांसदलाई सभामुखले शपथ खुवाउने चलन भए पनि हाल सभामुख नभएका बेला उपसभामुखबाट शपथ ग्रहण गराउन लागिएको हो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu