Connect with us
Kapilvast Forest

कृष्णनगर देखी पद यात्री श्री खाटू श्याम दर्शन गर्नका लागी भारतको राजस्थान प्रस्थान:

२०७६, ३० मंसिर सोमबारमा प्रकाशित

 अजय मिश्र/कृष्णनगर मंसिर ३० :कृष्णनगर नगरपालिका वडा नम्बर 2 श्री श्याम मन्दिर कृष्णनगर नेपाल देखी श्री खाटू श्याम राजस्थान को लागी रवाना भएको छ।यो यात्रा 1100 सौ किलोमीटर लामो रहेको छ।

25 पद यात्री कृष्णनगर नगर भ्रमण गर्दै रवाना भएको छन्। जानकारी को अनुसार यो यात्रा 31दिन लाग्छ जसमा 20 पुरुष र 5 महिला यात्रामा शाहभागी रहेछन।यस को अगुवाई मनीष कुमार सिंगल,गोगुल गोयल ले गरेका हुन। उक्त यात्राको कृष्णनगर नगर प्रमुख रजत प्रताप शाह द्वारा गोल घरमा पद यात्रीहरुलाई फूल माला ले भब्य स्वागत गरेका हुन र सम्बोधन गर्दै नगर प्रमुख ले सबै पद यात्रिहरुलाई शुभ यात्रा को कामना गरेका पनि हुन। यस रैली यात्रा को आयोजक श्री श्याम भक़्त मंडल बढनी कृष्णनगर नेपाल ले गरेका हुन।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu