Connect with us
Kapilvast Forest

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल अब दैनिक २१ घण्टा सञ्चालन हुने

२०७६, ३० मंसिर सोमबारमा प्रकाशित

file airport

काठमाडौं । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल अब दैनिक २१ घण्टासम्म पूर्ण क्षमतामा सञ्चालन हुनेगरी तयार भएको छ ।विभिन्न चरणमा भइरहेका सुधार र जिर्णोद्धारका कामहरु सकिएको हुँदा उडान तथा अवतरण हुने गरी तयारी भएको हो ।

धावनमार्ग र ट्याक्सी जिर्णोद्धारको लागि भदौ दोस्रो सातादेखि दैनिक ७ घण्टा बन्द हुँदै आएको विमानस्थल सञ्चालनयोग्य भएको हो । रनवे सेन्टरलाइन लाइट फेर्ने काम पनि सकिएको छ ।

निर्माण कम्पनीले सोमबार राति नेपाल नागरिक उड्डयन प्राधिकरणलाई आयोजना हस्तान्तरण गर्दैछ । यससँगै दैनिक २१ घण्टा सञ्चालनका लागि योग्य भएको विमानस्थलका महाप्रवन्धक देवेन्द्र केसीले जानकारी दिए ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu