Connect with us
Kapilvast Forest

२०७६ पुस ६ गतेकाे राशिफल

२०७६, ६ पुष आईतवारमा प्रकाशित

मेष- परिवारजनमा भेटघाट हुनेछ । धनको कारोबार बढ्नेछ ।

वृष- विपक्षीले बाधा गर्नेछ । मनोरञ्जनमा दिन बित्नेछ ।

मिथुन– धन प्राप्ति हुनेछ । अनावश्यक काम टर्नेछ ।

कर्कट- व्यापारमा विवाद हुनेछ । अरुको साथ गुम्नेछ ।

सिंह- काममा प्रशंसा मिल्नेछ । राजनीतिमा फाईदा पाईनेछ ।

कन्या– धर्ममा मन जानेछ । सामाजिक योगदान रहनेछ ।

 

तुला- यात्राको तय हुनेछ । शरीरमा विसञ्चो देखिनेछ ।

वृश्चिक- काममा सास्ती हुनेछ । खर्चले पिरोल्नेछ ।

धनु- स्वास्थ्यमा सुधार हुनेछ । मुद्दामामिला किनारा लाग्नेछन् ।

मकर- आम्दानी वृद्धि हुनेछ । सन्तानको सहयोग रहनेछ ।

कुम्भ- धार्मिक यात्रा हुनेछ । आफन्त सहयोगी बन्नेछन् ।

मीन- अपजसको भय हुनेछ । काम अधुरो बन्नेछ ।

ज्योतिष एवं वास्तुविद् सुरेन्द्र सापकोटा
सम्पर्क ९८५१०७१५७४पशुपति जयवागेश्वरी

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj