Connect with us
Kapilvast Forest

गाडी दुर्घटना, दुईजनाको मृत्यु

२०७६, ११ पुष शुक्रबारमा प्रकाशित

accident

काठमाडौं ः काठमाडौंबाट फोहोर बोकेर नुवाकोटको सिसडोल जाँदै गरेको गाडी दुर्घटना हुँदा दुईजनाको घटनास्थलमै मृत्यु गएको छ। ना १ क ३३८ नम्बरको गाडी तीनपिप्लेमा दुर्घटना भएको हो।

दुर्घटनामा मृत्यु हुनेमा चालक र सहचालक रहेको ओखरपौवा प्रहरी चौकीका प्रहरी हवल्दार रामकुमार थापाले जानकारी दिए। गाडी अनियन्त्रित भई ओरालोमा दुर्घटना भएको प्रारम्भिक अनुसन्धानमा खुलेको छ। दुर्घटनाबारे थप विवरण आउन बाँकी छ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu