Connect with us
Kapilvast Forest

छतबाट खसेर बालिकाको मृत्यु

२०७६, ११ पुष शुक्रबारमा प्रकाशित

 

 

काठमाडौं । घरको छतबाट खसेर ५ वर्षिय बालिकाको मृत्यु भएको छ । काठमाडौंको टोखा नगरपालिका–६ की अनिषा पौडेको छतबाट खसेर मृत्यु भएको हो ।

स्थानीय ग्रिनल्याण्ड स्कुलमा अध्ययनरत् पौडेल स्कुलबाट फर्किएर खेलिरहेका बेला ५ तलामाथिबाट खसेको प्रहरीले जनाएको छ । छतबाट खसेर कम्पाउण्डको बारमाथि लगाइएको रडमा उनिएकी थिइन् ।

उनी झरे लगतै स्थानिय र प्रहरीले रड काटेर बालिकालाई अस्पाताल लगेका थिए । अस्पतालले बालिकालाई मृत घोषणा गरेको प्रहरीको भनाई छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu