Connect with us
Kapilvast Forest

बलात्कार आरोप लागेको सिद्बबाबा तीन लाखमा छुटे

२०७६, १५ पुष मंगलवारमा प्रकाशित

काठमाडौं । महिला अनुयायीलाई बलात्कार गरेको आरोप लागेका सिद्बबाबा भनिने कृष्णदास गिरीलाई सुनसरी जिल्ला अदालतले तीन लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको छ ।गिरीको बयान लिएर वादी र प्रतिवादीतर्फका कानुन व्यवसायीको आइतबारदेखि शुरु भएको थुनछेक बहस सोमबार सकिएको छ ।

न्यायाधीश राधाकृष्ण उप्रेतीको इजलासले गिरीलाई धरौटीमा छाड्न आदेश दिएको हो । आदेशपछि धरौटी बुझाएर गिरी छुटेका छन् । कान्तिपुर दैनिकमा प्रकाशित छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu