Connect with us
Kapilvast Forest

कांग्रेस प्रतिपक्षीकै भूमिकामा रहनुपर्छ : रामचन्द्र पौडेल

२०७७, १९ फाल्गुन बुधबारमा प्रकाशित

Ramchandra-Poudel-1.jpg

काठमाडौं – नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रतिपक्षी दलको भूमिकाबाट कांग्रेस कतै पनि डगमगाउनु नहुने बताउनु भएको छ ।

चितवनमा बुधबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै वरिष्ठ नेता पौडेलले कांग्रेस प्रतिपक्षी दलको भूमिकामा रहनु पर्ने भन्दै जनतामा रहेका निराशा हटाउन कांग्रेस लाग्नु लाग्नु पर्ने बताउनु भयो ।

उहाँले भन्नु भयो, ‘जनताले विश्वास गर्ने एकमात्र आधार रहेको पार्टी कांग्रेस हो । त्यही अनुसारको आचारण र व्यवहार देखाउन सक्नुपर्छ । राजनीति गर्नेहरुबाट जनता निराशा छन् । जनतामा रहेका निराशालाई फाट्दै यो मुलुकमा कांग्रेसलाई जनताको भरोसाको केन्द्र बनाउनु पर्छ ।’

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu