Connect with us
Kapilvast Forest

आगलागीबाट ४० करोड बराबरको क्षति

२०७७, २० फाल्गुन बिहीबारमा प्रकाशित

 

ताप्लेजुङ -ताप्लेजुङको दोभान बजारमा भएको आगलागीका कारण करिब ४० करोड बराबरको क्षति भएको छ ।क्षतिको आधिकारिक विवरण संकलनका लागि गठित कार्यदलले ३९ करोड ८७ लाख ७४ हजार २९ रुपैयाँ बराबरको क्षति भएको विवरण तयार गरेको हो ।

आगलागीले पूर्णरुपमा घरसहित त्यहाँ रहेका पसल, गोदाम, अन्य संरचना समेत जलेर नष्ट हुँदा ठूलो परिमाणमा क्षति भएको हो ।

सबै भन्दा बढी नेपाल टेलिकमको टावरसहितका संरचना जल्दा १ करोड बराबरको क्षति भएको रिङदेन गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत डम्बर आङ्देम्बे जानकारी दिनु भएको छ । मंगलबार भएको आगलागीबाट ४९ घर जलेर नष्ट भएका थिए ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu