Connect with us
Kapilvast Forest

प्रमुख निर्वाचन आयुक्तसगँओली समूहका नेता बस्नेतको भेछ

२०७७, २० फाल्गुन बिहीबारमा प्रकाशित

mahesh-basnet.jpg

काठमाडौं-नेकपाको केपी ओली समूहका नेता महेश बस्नेतले प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियासँग भेट गर्नु भएको छ ।नेकपाको आधिकारिकता विवादमा आयुक्तहरु छलफलमा जुटेका बेला बुधबार नेता बस्नेत आयोग कार्यलय पुग्नु भएको हो । प्रमुख आयुक्त थपलियालाई भेटेको बस्नेतले बताउनु भयो ।

पार्टी एकताबद्ध बनाउने अभियान चलेको र संसदीय दल तथा केन्द्रीय कमिटीका बहुमत सदस्य कम्युनिस्ट पार्टीको सरकार ढालेर अर्को सरकार बनाउने पक्षमा नरहेको उहाँले बताउनु भयो । ‘यो निर्वाचन आयोगको जानकारीमा छ जस्तो लाग्छ’ बस्नेतले भन्नु भयो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu