Connect with us
Kapilvast Forest

ट्याक्टर दुर्घटना हुँदा १५ विद्यार्थी घाइते

२०७७, २६ फाल्गुन बुधबारमा प्रकाशित

accident

अछाम- खेलकुद कार्यक्रमबाट घर फर्कने क्रममा मेल्लेख गाउँपालिकामा ट्याक्टर दुर्घटना हुँदा १५ जनाविद्यार्थी घाइते भएका छन् ।

मंगलबार बेलुकी दुर्घटनामा परेका सबैको जिल्लाको वयलपाटा अस्पतालमा उपचार भइरहेको अछाम प्रहरीले जानकारी दिएको छ । घाइतेकको हात, खुट्टा, टाउको र शरिरका विभिन्न भागमा चोट लागेको बताइएको छ ।

राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी भएर ट्याक्टरमा फर्कने क्रममा मेल्लेख गाउँपालिका–७ दुपाल्तमा ट्याक्टर दुर्घटना भएको हो । क्रममा दुर्गादेवि माध्यमिक बिद्यालयका बिद्यार्थी चढेको से २ त ३१५५ नम्बरको ट्याक्टर दुर्घटनामा भएको मेल्लेख प्रहरी चौकीले जानकारी दिएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu