Connect with us
Kapilvast Forest

चीनको ग्रेटवालको झल्को दिने मिनी ग्रेटवाल बन्दीपुरमा(फोटो फिचर)

२०७७, १ चैत्र आईतवारमा प्रकाशित

तनहुँ-विश्वकै प्रसिद्ध चीनको ग्रेटवालकै झल्को दिने गरी बन्दीपुरमा निर्माण भईरहेको मिनी ग्रेटवालको लागि सङ्घीय सरकारले प्राथमिकता दिएको छ । ग्रेटवालको लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले चार करोड ५५ लाख बजेट निकासी गरिदिएको छ । ठूलो रकम विनियोजन भएपछि पर्यटनले फड्को मार्ने विश्वास पर्यटन व्यवसायीको छ ।

रकम अभावले काम अघि बढाउन समस्या परिरहेको अवस्थामा सङ्घीय सरकारबाट प्राथमिकतामा परी बजेट निकासी भएपछि बन्दीपुरबासीहरुमा खुसी छाएको छ ।

 

 

तस्वीरहरु गोरखापत्र अनलाइनबाट साभार

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu