Connect with us
Kapilvast Forest

टिपर दुर्घटनामा चालकको मृत्यु

२०७७, २ चैत्र सोमबारमा प्रकाशित

accident

 काठमाडौं-काठमाडौंको चन्द्रागिरि नगरपालिका–२ मसिने भिरमा आइतबार राति टिपर दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको छ ।

चन्द्रागिरी नगरपालिका–२ मसिनेबाट ग्राबेल बोकेर वाणभञ्ज्याङतर्फ जाँदै गरेको प्रदेश २–०३–००१ क ५९९ नम्बरको टिपर राति ९ बजे दुर्घटना भएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।

दुर्घटनामा टिपरका चालक मकवानपुरको भिमफेदी–२ का २५ वर्षीय विनोद बलको मृत्यु भएको हो ।टिपर सडकबाट करिब ६ सय मिटर तल खसेको महानगरीय प्रहरी प्रभाग नागढुंगाले जनाएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu