Connect with us
Kapilvast Forest

एक वर्षे बिएडको भर्ना राेकियाे

२०७७, ४ चैत्र बुधबारमा प्रकाशित

 

काठमाडौं- त्रिभुवन विश्वविद्यालले एक वर्षे शिक्षाशास्त्र संकाय (बिएड) तर्फको भर्ना रोकेको छ।त्रिविले मंगलबार विज्ञप्ति जारी गर्दै बार्षिक प्रणालीमा सञ्चालन भइरहेको उक्त तहलाई सेमेष्टर प्रणालीमा लैजान लागेकोले भर्ना रोकिएको जानकारी दिएको हो।

उक्त तहको शैक्षिक सत्र २०७७–७८मा भर्ना नगर्न र नगराउन पनि सबै क्याम्पसहरुलाई त्रिविले आग्रह गरेको छ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu