Connect with us
Kapilvast Forest

अर्घाखाँचीको मालारानीमा आगलागीबाट करिव २५ लाखको क्षति

२०७७, ८ चैत्र आईतवारमा प्रकाशित

aago

अर्घाखाँची – अर्घाखाँचीको मालारानी गाउँपालिका–५ करनामारेमा गएराति आगलागी भएको छ । आगालागीबाट स्थानीय खिम बहादुर खत्रीको घर, गोठ, पसल ,जलेर नष्ट भएको छ ।

यस्तै केही पशु चौपायाको समेत मृत्यु भएको छ । घर नजिकैको जगंलमा लागेको आगो बस्तीमा सल्लिएको बताइएको छ । आगलागीबाट करिव २५ लाख बराबरको क्षति भएको अनुमान गरिएको छ ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu