Connect with us
Kapilvast Forest

राष्ट्रिय वाणिज्य बैंकद्वारा दुई उद्योगलाई २० लाख हस्तान्तरण

२०७७, १२ चैत्र बिहीबारमा प्रकाशित

 

काठमाडौं- दुई उद्योगलाई राष्ट्रिय वाणिज्य बैंकले २० लाख ३ हजार ५५२ रुपैयाँ हस्तान्तरण गरेको छ । बैकले सुजल डेरी प्रा. लि.र गोल्डेन स्टार सोप इन्डष्ट्रिजलाई उर्जा बचत गरे बापत उक्त रकम हस्तान्रण गरेको जनाएको छ ।

गोल्डेन स्टार सोप इन्डष्ट्रिजलाई ४ लाख ७६ हजार ५५७ रुपैयाँ र सुजल डेरीलाई १५ लाख ३५ हजार ९ सय १५ रुपैयाँ नगद हस्तान्रण गरेको हो । बैंकको अनुसार सरकारबाट केएफडब्लु बैंक मार्फत प्राप्त अनुदान सहयोगमा संचालित ‘इनर्जी इफिसेन्सी प्रोग्राम नेपाल’ को अनुदान सहयोग कार्यक्रम अन्तर्गत बैंकले उक्त रकम हस्तान्तरण गरेको हो ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu