Connect with us
Kapilvast Forest

मोस्ट वान्टेड सूचीका नसिम वादशाहलाई पक्राउ, प्रहरीले आइतबार सार्वजनिक गर्ने

२०७६, २१ असार शनिबारमा प्रकाशित

कपिलवस्तु । मोष्ट वान्टेडको सूचीमा परेका अभियुक्त नसिम खाँन उर्फ बाद्शाह पक्राउ परेका छन्।

विगतको माओवादी द्वन्द्वमा प्रतिकार समूहका नाममा तत्कालीन माओवादीका जिल्लास्तरीय नेता राजेन्द्र तिवारी, प्रेम परियार, अकाली धोवी, ज्ञानबहादुर सुनार, शिवपूजन कुर्मीलगायतको हत्या अभियोग लागेका फरार अभियुक्त खाँन काठमाडौंबाट पक्राउ परेका हुन

विभिन्न हत्या अभियोगमा प्रहरीको खोजी सूचीमा रहेका उनी सिआइबीको टोलीबाट शुक्रबार राति पक्राउ परेका हुन्।खानलाई काठमाडौबाट कपिलबस्तु ल्याईको छ । उनलाई आइतबार सार्वजनिक गर्ने तयरी भइरहको जिल्ला प्रहरी कार्यलय तौलिहवाले जनाएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj