Connect with us
Kapilvast Forest

आफ्नै बुबाबाट बलात्कृत अपांगलाई न्याय दिनै मुस्किल

२०७७, १४ चैत्र शनिबारमा प्रकाशित

rape

काठमाडौं – छोरीलाई बुबासितै राख्ने र बेला बेला आमासित भेट गराउने सहमतिमा पति(पत्नीले सम्बन्ध विच्छेद गर्नु भयो । अलग्गै बसिरहेकी आमाले एक दिन जब ६ बर्षीया छोरीलाई भेट्नु भयो उहाँको योनीबाट रगत बगिरहेको चाल पाउनु भयो ।

उहाँले फकाइफुल्याइ सोध्नु भयो । बालिका जन्मजात कान सुन्न सक्नुहुन्थेन । बोल्न जान्दिनन् उहाँले कापपीमा चित्र लेखेर आफ्नै बुबाले बलात्कार गरेको खुलाउनु भयो । छोरीलाई लिएर उजुरी दिन आमा प्रहरीकहाँ पुग्नु भयो । प्रहरीले उजुरी लिन मानेन । अस्पतालको रिपोर्टका आधारमा बलात्कार भएको प्रमाणसहित अधिकारकर्मी र सरोकारवालाको निरन्तर दबाबमा बल्ल जाहेरी दर्ता गर्यो ।

प्रहरीले उनीहरुसँग बालिकालाई सांकेतिक भाष सिकाउनुपर्ने सर्त राखे । मुद्दाबारे जानकार अधिवक्ता सविन श्रेष्ठका अनुसार प्रहरीले भनेको थियो, बोल्न नसकेपछि त बयाननै हुने भएन, सांकेतिक भाषा सिकाएर आफैंले बयान गरेपछि मात्रै मुद्दा लिइन्छ । अहिले ती बालिकालाई सांकेतिक भाषा सिकाइदै छ ।कान्तिपुर

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu