नेपालमा थप ८५ जनामा काेराेना संक्रमण पुष्टि, थप ३ जनाकाे मृत्यु
काठमाडाैं -जार २७ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज ८५ जना कोरोना संक्रमित थपिएका छन् । योसँगै नेपालमा कुल संक्रमितको संख्या २ लाख ७६ हजार ७५० पुगेको छ ।
आज ९३ जना संक्रमणमुक्त भएसँगै देशभरी आजसम्म कुल कोरोनामुक्त हुनेको संख्या दुई लाख ७२ हजार ४३५ पुगेको छ ।आइसोलेसनमा एक हजार २८८ जना रहेका छन् ।