Connect with us
Kapilvast Forest

विदेशी पर्यटकको प्रतीक्षामा रमणीय घान्द्रुक (फोटो फिचर)

२०७७, १८ चैत्र बुधबारमा प्रकाशित

तस्बिर रमिता छुँजु

 

काठमाडौं- कास्की जिल्लाको परम्परागत गुरुङवस्ती घान्द्रुकमा कोरोनापछि आन्तरिक पर्यटकको आउजाउ बाक्लिए पनि विदेशी पर्यटक पुग्न सकेका छैनन् ।

ढुङगाले छाएका चिटिक्क परेका वस्ति र वातावरणीय सचेतता आदिले पर्या पर्यटनका लागि घान्द्रुक निकै चर्चामा छ ।


तस्बिर सौजन्य गोरखापत्र अनलाइन रमिता छुँजु

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj