Connect with us
Kapilvast Forest

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

२०७७, २१ चैत्र शनिबारमा प्रकाशित

bidesi money

काठमाडौँ- नेपाल राष्ट्र बैंकले आज शनिबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ ।जसअनुसार अमेरिकी डलर एकको खरिददर ११६ रुपैयाँ ६८ पैसा र बिक्रीदर ११७ रुपैयाँ २८ पैसा रहेको छ ।

यसैगरी युरो एकको खरिददर १३७ रुपैयाँ ४७ पैसा र बिक्रीदर १३८ रुपैयाँ १७ पैसा रहेको छ ।बेलायती पाउण्ड एकको खरिददर १६१ रुपैयाँ ४२ पैसा र बिक्रीदर १६२ रुपैयाँ २५ पैसा रहेको छ ।कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ ०५ पैसा र बिक्रीदर ३२ रुपैयाँ २१ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj