Connect with us
Kapilvast Forest

नेपाल पुस्तक तथा स्टेसनरी व्यावसायी महासंघ कपिलवस्तमा नया नेतृत्व

२०७७, २८ चैत्र शनिबारमा प्रकाशित

नेपाल पुस्तक तथा स्टेसनरी व्यावसायी महासंघ कपिलवस्तुको १३ औ साधारण सभा तथा सातौ अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले नया नेतृत्व चयन समेत गरेको छ । जसको अध्यक्षमा राम प्रसाद पन्थी, उपाध्यक्षमा बाबुराम आचार्य, रण बहादुर क्षेत्री,सचिवमा सरोज पौडेल,सहसचिव सुनिल पाण्डे,कोषाध्यक्ष सालिकराम पौडेल सहित १३ सदस्य समिति गठन गरिएको छ । कार्यक्रममा बोल्ने वक्ताहरुले पुस्तक तथा स्टेसनरी व्यावसायी एकजुट हुनुुपर्नेमा जोड दिएका छन् । व्यावासयीका विभिन्न समस्यहरु रहेको ती समस्यलाई समाधान गरिने बताइएको छ । जिल्लाका सबै क्षेत्रमा रहेर व्यावसाय हक हितको लागि समितिले काम गर्ने नवनिर्वाचित सचिव सरोज पौडेलले बताउनुुभयो

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj