Connect with us
Kapilvast Forest

निर्धन उत्थान बित्तिय सस्था लम्की शाखाद्वारा छात्रवृत्ति रकम बितरण

२०७७, ३० चैत्र सोमबारमा प्रकाशित

 

लम्की- निर्धन उत्थान लम्कीद्वारा प्रदन गर्दै आएको डा , हरिहर देब पन्त स्मृति छात्रवृत्ति बपत को रकम समूह दिएको छ ।

निर्धन उत्थान लम्की २०७७र१२र२९ गतेका दिन निर्धन उत्थान लघुबित्त बित्तीय सस्था लि शाखा कार्यालय लम्की कैलाली को आयोजना मा सस्था ले प्रदन गर्दै आएको डा , हरिहर देब पन्त स्मृति जेहन्दार छात्र , छात्राको लागी छात्रवृत्ति बपत को रकम समूह सदस्य ३३ न,को सदस्य   प्रेम कुमारी नाथ को छोरा भरत नाथ योगि र समुह न. ६६ को सदस्य पानसरा सन्ज्याल को छोरी प्रेमा सन्जयाल लाई वडा न. १ का सदस्य श्री चन्द्रबहादुर बि. क र वडा न. ४ का सदस्य   धनी राम जैसी को विशेषश आतिथ्य मा नगद तथा प्रमाणपत्र शाखा प्रमुख  उम नाथ तिमिल्सेना ले संयुक्त रुपमा हस्तान्तरण गर्नुभएको थियो ।सो कार्यक्रम शाखाका लेखापाल श्री प्रेम बाहादुर खड्का ले सन्चालन गर्नु भएको थियो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu