Connect with us
Kapilvast Forest

चितवनको राप्ती ११ मा ट्याक्टर खस्दा ५ जनाको मृत्यु

२०७७, ३० चैत्र सोमबारमा प्रकाशित

accident

 

चितवन-चितवनमा फेरि अर्को सवारी दुर्घटना भएको छ ।आईतबार विहान मात्रै म्याजिक दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको चितवनमा साँझ ट्याक्टर खस्दा ५ जनाको मृत्यु भएको हो ।

साँढे ७ बजेतिर राप्ती नगरपालिका ११ आंमपानीको चिउडे खोला भन्ने स्थानमा थाकलटारबाट चिउडेखोलातर्फ आइरहेको ना१त ६२८२ नम्बरको ट्याक्टर अनियन्त्रित भई सडकबाट करिव २०० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।

ट्याक्टरमा करि २०/२५ जना सवार मध्य ५ जना को मृत्यु भएको र अन्य घम्भिर घाइते रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।घाइतेहरुको सरकारी अस्पताल, पुरानो सि एम एस र सि एम सि मा उपचार भइरहेको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu