Connect with us
Kapilvast Forest

इन्दिरा गैरेको कोरिएन सारी 2, शिरफुल…

२०७६, ३० असार सोमबारमा प्रकाशित

नेपाल स्वयंसेवक संघको सांस्कृतिक कला संगठन को केन्द्रीय सदस्य इन्दिरा गैरे पहिलो तिज गित २०७४ सालको मायाले खान दिन्न बरिलै, त्यसपछि २०७५ साल कोरियन सारी, जुल्फी लर्काउदै, अनि यसपाली २०७६ मा कोरिएन सारी 2 सिर्फुल तिज गित, अनि दोहोरी गितहरु रात्री बस, कोरिबाटी चटटै, दशै गित प्रदेशिको काहानी दर्जनौं गितमा स्वर दिन सफल बजारमा आएको छ .

जुनगित शरद पान्डेको लय शब्दमा इन्दिरा गैरे र सम्झना लामिछानेको श्वर अनि मोडेल अन्जली अधिकारी र सोम्या श्रेष्ठको छ जुन गित इन्दिराको आफ्नै युटुब च्यानलबाट बजारमा आएको छ

https://youtu.be/mQFSe6k3c80

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj