Connect with us
Kapilvast Forest

उद्योगपति गणेशभक्त शाखःको निधन

२०७८, ४ बैशाख शनिबारमा प्रकाशित

काठमाडौं – उद्योगपति गणेशभक्त शाखःको निधन भएको छ ।प्रसिद्ध उद्योग शाखः ग्रुपका अध्यक्ष गणेशभक्त शाखःको ९४ वर्षको उमेरमा निधन भएको हो । नेपाली कांग्रेस ज्येष्ठ राजनीतिज्ञ सभाका सदस्य, नेपाली कांग्रेस जिल्ला कार्यसमिति भक्तपुरका पूर्व कोषाध्यक्ष समेत रहनुभएका स्वर्गीय शाखःले नेपालको लोकतान्त्रिक आन्दोलनहरुमा सक्रिय भूमिका निर्वाह गर्नु भएको थियो ।

उहाँको निधनप्रति नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले दुःख व्यक्त गर्नु भएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu