Connect with us
Kapilvast Forest

सर्वदलीय भनेको त एमसीसी बैठक पो रहेछ : भट्टराई

२०७८, ५ बैशाख आईतवारमा प्रकाशित

काठमाडौँ – जनता समाजवादी पार्टी (जसपा)को संघीय परिषद्का अध्यक्ष डा। बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीले आयोजना गरेको सर्वदलीय बैठक प्रति व्यङ्ग्य गर्नुु भएको छ । शनिबार आयोजना भएको बैठकमा अनुपस्थित भएका भट्टराईले ‘एमसीसी बैठक बहिस्कार’ गरेको भन्दै व्यङ्ग्य गर्नु भएको हो ।

उनले सर्वदलीय बैठकबारे कुनै औपचारिक निम्तो नपाएको र मिडियाबाट मात्र जानकारी पाएको पनि स्पष्टिकरण दिनुभएको छ । उहाँले लेख्नुभएको छ , ‘चेइ नभनी कुकुर पनि कसैको घर जाँदैन रे १ मिडियाबाट सुनिएको कथित सर्वदलीय बैठकमा प्रम निवासको मिठोमसिनो उदरस्थ गर्न पाइएला भनेर त्यत्तिकै हाम्फालेर जाने कुरा भएन । जसपाको आधिकारिक केन्द्रीय कार्यालय बालकुमारी, ललितपुरमा सोध्दा कुनै जानकारी थिएन । पछि मिडियाबाटै सुनिया – एमसीसी बैठक बहिष्कार पो भएछ ?

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu