Connect with us

‘बादल’ को सांसदसँगै मन्त्री पद पनि गुम्यो

२०७८, ५ बैशाख आईतवारमा प्रकाशित

काठमाडौं– गृहमन्त्री रामबहादुर थापा बादलको राष्ट्रिय सभा सांसद पदसँगै मन्त्री पद गुमेको छ ।संसद सचिवालयले आइतवार सूचना निकालेर थापाको पद रिक्त भएको जनाएको हो ।

यसअघि नेकपा माओवादी केन्द्रले थापालाई पार्टीबाट निष्कासन गरिएको पत्र सङ्घीय संसद सचिवालयमा पठाएको थियो ।सर्वोच्च अदालतले एमाले र माओवादी केन्द्र ब्युँताएपछि थापाले एमाले रोज्नुभएको थियो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu