Connect with us
Kapilvast Forest

कपिलवस्तुका कोरोना संक्रमितको भैरहवामा मृत्यु

२०७८, ५ बैशाख आईतवारमा प्रकाशित

corona_death
साकंकेतिक तस्विर

कपिलवस्तु-
कपिलवस्तुको महाराजगन्ज नगरपालिका ९ का कोरोना सक्रमितको मृत्यु भएको छ । दुई हप्ता पहिले कोभीड १९ संक्रमित भइ भैरहवा मेडिकल कलेजमा उपचाररत रहेका ५५ बर्षिय पुरुषको मृत्यु भएको महाराजगन्ज नगरपालिका स्वास्थ शाखाका राधेश्याम कलवारले जानकारी दिनु भयो ।
महाराजगन्ज नगरपालिकाको कोरोना संक्रमित को पहिलो ब्यक्तिको मृत्यु भएको हो । सबैलाई स्वास्थ मापदण्ड आपनाउन महाराजगन्ज नगरपालिकाले अहवान गरेको छ । महाराजगन्ज नगरपालिकाला नगर प्रमुख अब्दुल कलामले मृतक प्रति श्रद्धाञ्जली अर्पण गर्दै नगरबासीहरुले अनिवार्य मास्क र सामाजिक दुरि कायम गरि कामकाज गर्न सम्पुर्णलाई आग्रह गर्नु भयो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu