Connect with us
Kapilvast Forest

चिया उद्योगमा आगलागी

२०७८, ९ बैशाख बिहीबारमा प्रकाशित

aago
प्रतिनिधिमुलक तस्बिर

इलाम-ईलामकाे ग्रामिण चिया उद्योग प्रा.लि.मा आगलागी हुँदा १० लाख बराबारको चिया जलेर नष्ट भएको छ । सुर्योदय नगरपालिका– ९ गैरिगाउँस्थित उद्योगमा आज बिहान साढे ५ बजे आगलागी हुँदा स्टोरमा रहेको अन्दाजी ४५ बोरा चिया जलेर नष्ट भएको हो ।

सोही फ्याक्ट्रीका कामदारहरुले फ्याक्ट्री नजिकै चिया पकाउने क्रममा ग्यास लिग भई आगोलागी भएको बताइएको छ । उक्त आगो प्रहरी र स्थानीयको सहयोगमा बिहान ६ बजे पुर्णरुपमा नियन्त्रणमा आएको छ । आगलागीबाट मानविय क्षति नभएको जिल्ला प्रहरी कार्यालय ईलामले जनाएको छ ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu