Connect with us
Kapilvast Forest

नेपाल भारत हवाई उडान बन्द हुन सक्छ

२०७८, १३ बैशाख सोमबारमा प्रकाशित

nepal airlaince

काठमाडौं-सरकारले नेपाल भारत हवाई उडान बन्द गर्ने वा नगर्ने विषयमा आज निर्णय गर्ने भएको छ । कोरोना संक्रमणको जोखिम बढेसँगै सो विषयमा निर्णय गर्न आज बस्ने बैठकमा छलफलको सम्भावना रहेको छ ।

सीसीएमसीले भारतमा कोभिडको महामारी अत्यधिक भएको भन्दै दुई देशबीचको उडान स्थगन गर्न मन्त्रिपरिषदमा सिफारिस गरेको छ।पछिल्लो समय भारतीयहरु नेपाललाई ट्रान्जिट बनाएर विदेश जाने गरेका थिए।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu