Connect with us
Kapilvast Forest

दुई सय दुई नमुना परीक्षण गर्दा एक सय ५२ जनामा काेराेना पुष्टि

२०७८, १३ बैशाख सोमबारमा प्रकाशित

दाङ – दाङकाे राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घाेराहीमा सङ्कलन गरिएका नमुनामध्ये ७५ प्रतिशतभन्दा धेरैमा काेराेना भाइरसकाे सङ्क्रमण पुष्टि भएकाे छ ।

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घाेराहीमा साेमवार पीसीआर परीक्षण गरिएका दुई सय दुई नमुनामध्ये एक सय ५२ जनामा काेराेना सङ्क्रमण देखिएकाे हाे ।

योसँगै दाङमा काेराेना सङ्क्रमितकाे सङ्ख्या ६ सय ८२ पुगेकाे छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu