Connect with us
Kapilvast Forest

कोरोनाबाट विश्वभर ३१ लाख ३३ हजारभन्दा बढीको मृत्यु

२०७८, १४ बैशाख मंगलवारमा प्रकाशित

काठमाडौं। कोरोना संक्रमणबाट विश्वभर ३१ लाख ३३ हजार २१२ जनाको मृत्यु भएको छ।

सबैभन्दा बढी अमेरिकामा पाँच लाख ८६ हजार ५९०, ब्राजिलमा तीन लाख ९२ हजार २०४, मेक्सिकोमा दुई लाख १४ हजार ९४७, भारतमा एक लाख ९७ हजार ८८०, युकेमा एक लाख २७ हजार ४३४, इटलीमा एक लाख १९ हजार ५३९ र रसियामा एक लाख ८ हजार ५८८ जनाले ज्यान गुमाएका छन्।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu