Connect with us
Kapilvast Forest

८८ उपसचिवको सरुवा, को कहाँ ?

२०७८, १६ बैशाख बिहीबारमा प्रकाशित

sanghiya_mamaila_mantralaya_.jpg

 

काठमाडौं- सरकारले ८८ उपसचिवको सरुवा गरेको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले बिहीबार मन्त्रालयको अतिरिक्त समूहमा रहेका उपसचिवलाई सङ्घ, प्रदेश तथा स्थानीय तहमा खटाएको छ ।

उपसचिव हिराकाजी श्रेष्ठको जिल्ला समन्वय समिति नुवाकोटमा सरुवा भएको छ। त्यस्तै उपसचिव रामचन्द्र रेग्मीको अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा, रविन्द्र प्रसाद चौधरीको प्युठान नगरपालिका, कमला घिमिरेको उद्योग, वार्णिज्य तथा आपूर्ति मन्त्रालय, खगेन्द्र सुवेदीको डाक्नेश्वरी नगरपालिक सप्तरी, प्रेमकुमार काफलेको भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयमा सरुवा भएको छ । अन्यको विवरण तल छ ।

यो लिंकमा जानुहोस्

https://mofaga.gov.np/news-notice/2387?fbclid=IwAR1xoU0Jz2KIM0gVHi2SSqaOovy2r6kV5VwZKpyMsIFxNa7Cz-6psbMqB-M

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu