Connect with us
Kapilvast Forest

कपिलवस्तुमा हावाहुरीले कुखुरा फर्म भत्कियो

२०७८, १७ बैशाख शुक्रबारमा प्रकाशित

कपिलवस्तुको शिवराज नगरपालिका २ हल्लानगरमा बिहिबार आएको हावाहुरीले कुखुरा फर्म भत्किएको छ । हल्लानगरमा रहेको विपिनी कुखुरा फर्म हुरीले भत्काइदिएको फर्मका संचालक विनोद परियारले जानकारी दिएका छन ।
हवाहुरीका कारण करिब १२ लाख बराबरको क्षति भएको फर्म संचालक परियारले बताए । फर्ममा अहिले कुखुरा नभएका कारण धेरै क्षति हुन नपाएको तर भौतिक संरचना भने भत्किएको खुमानसिंह परियारले बताए । “नयाँ चल्ला मगाएका छौ अब ति चल्ला कहाँ राख्ने” परियारले भने ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu