Connect with us
Kapilvast Forest

कपिलवस्तुमा तत्काल लकडाउन गरौँ:कांग्रेस सभापति आर्चाय

२०७८, १७ बैशाख शुक्रबारमा प्रकाशित

कपिलवस्तु-नेपाली कांग्रेस जिल्ला कार्य समिति कपिलवस्तुका सभापति सुरेन्द्रराज आर्चायले तत्काल कपिलवस्तुमा पनि लकडाउन गर्नुपर्ने बताउनु भएको छ । बढदो कोरोना प्रभावलाई मध्यनजर गर्दै तत्काल लकडाउन गर्नुपर्ने सभापति आर्चायले बताउनु भयो ।

सरकारले कपिलवस्तु पनि उच्च जोखिम र धान्नै नसकिने अवस्थामा रहीँ रहेको भनेको अवस्थामा अव संक्रमितको सख्या हेरेर वा गनेर लकडाउन गर्ने तर्फ नलागेर तत्काल कडा लकडाउन गनुपर्ने आर्चायको भनाई छ ।

सभापति आर्चायले सरकार आफैले अस्पतालका शैया खाली नरहेको बताइ सकेकाले लकडाउन गर्नुको बिक्लप नरहेको बताउनु भयो । साथै उहाँले स्थानिय सरकारलाई अक्सीजन सहितको आइसोलेसन बेड तत्काल तयार गर्न समेत आग्रह गर्नु भएको छ ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu